दफा १६
नागरिक एकाङ्क योजना सञ्चालन
कोषले एउटा ट्रष्टिको रुपमा वचतकर्ताहरूलाई दक्ष लगानी प्रबन्ध सेवा प्रदान गरी बढी लाभ वितरण गर्ने उद्देश्यले तोकिएबमोजिम विभिन्न प्रकृति र किसिमका नागरिक एकाङ्क योजना (सिटिजन यूनिट स्कीम) सञ्चालन गर्न सक्नेछ ।